सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सन् १९८६ मा आजकै दिन अमेरिकी अन्तरिक्ष यान विस्फोट

सन् १९८६ मा आजकै दिन अमेरिकी अन्तरिक्ष यान विस्फोट

550
Shares
सन् १९८६ मा आजकै दिन अमेरिकी अन्तरिक्ष यान विस्फोट

काठमाडौँ । सन् १९८६ मा आजकै दिन (जनवरी २८) मा अमेरिकी अन्तरिक्ष यान विस्फोट भएको थियो ।

 विस्फोटका कारण यानमा रहेका सबै सात जनाको ज्यान गएको थियो । अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरेको ७३ सेकेन्डमा विस्फोट भएको थियो ।

अन्तरिक्ष यात्राको इतिहासमै खराब मानिएको घटनापछि अमेरिकी अन्तरिक्ष संस्था नासाले विस्तृत अनुसन्धान गरेको थियो । रकेटको दाहिने इन्धन ट्यांकीमा रहेको ग्यास्केटको विफलताका कारण यान विस्फोट भएको जनाइएको थियो ।

550
Shares

ट्रेन्डिङ