सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पोखराको काहुँ डाँडामा भीषण आगलागी

पोखराको काहुँ डाँडामा भीषण आगलागी

385
Shares
पोखराको काहुँ डाँडामा भीषण आगलागी

पोखरा | पोखरा महानगरपालिका-११, काहुँ डाँडामा भिषण आगलागी भएको छ ।

काहुँ डाँडाको दलित वस्ती नजिकै सोमबार राति ९ बजेदेखि आगलागी भएको हो ।

दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय आगो नियन्त्रण गर्न आगलागी स्थलमा पुगेका छन् ।

आगो कसरी लाग्यो भन्ने विषयमा केही नखुलेको कास्की प्रहरीले जनाएको छ ।

385
Shares

ट्रेन्डिङ