सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१

कस्तो छ आजको मौसम ?

240
Shares
कस्तो छ आजको मौसम ?

काठमाडौं । अहिले देशभर बदली भएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ ।

आज पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रति प्रभावले कोशी र मधेशका अधिकांश स्थानमा हल्का खालको वर्षा भइरहेको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा अहिले बिहान सिमसिमे पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रति प्रभावले कोशी र मधेशका अधिकांश स्थानमा हल्का खालको वर्षा भइरहेको छ ।

यस्तै, मधेश प्रदेशको राजधानी जनकपुरधाममा अहिले बिहान सिमसिमे पानी परिरहेको छ । काठमाडौंमा पनि छिटपुट वर्षा भईरहेको छ ।

गण्डकीदेखि पश्चिमको भूभागमा भने तुलनात्मक रुपमा कम बदली छ । यस्तो अवस्था भोलिसम्म कायम रहने  मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान छ भने भोलिदेखि मौसममा सुधार हुँदै जाने छ ।

240
Shares

ट्रेन्डिङ