सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू : शिक्षा मन्त्रालय

विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू : शिक्षा मन्त्रालय

265
Shares
विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू : शिक्षा मन्त्रालय

 काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले  ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो ।

अनुमति नलिई सञ्चालन हुने संस्थालाई कारबाही गर्ने  चेतावनी मन्त्रालयले दिएको छ ।

265
Shares

ट्रेन्डिङ