सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सवा एक करोड सिम प्रगोगविहीन

सवा एक करोड सिम प्रगोगविहीन

5875
Shares
सवा एक करोड सिम प्रगोगविहीन

काठमाडौं, जेठ २ । नेपालका अग्रणी मोवाइल सेवाप्रदायक नेपाल टेलिकम र एनसेलका सवा एक करोड सिमकार्ड प्रयोगविहीन रहेको फेला परेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले बजारमा ९८ प्रतिशत बजार हिस्सा रहेका यी दुई कम्पनीका मात्रै एक करोड २४ लाख सिमकार्ड प्रयोगविहीन अर्थात निष्कृय छ ।
बजारमा वितरण भएका तीन करोड २४ लाख सिमकार्डमध्ये दुई करोड मात्रै प्रयोगमा छन् । काँकी सिमकार्ड प्रयोगविहीन छन् ।
-अन्नपूर्ण पोस्ट

5875
Shares

ट्रेन्डिङ