सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • थपिए ५ हजार ५८३ को रो ना संक्रमित, ९ जनाको मृ त्यु

थपिए ५ हजार ५८३ को रो ना संक्रमित, ९ जनाको मृ त्यु

3440
Shares
थपिए ५ हजार ५८३ को रो ना संक्रमित, ९ जनाको मृ त्यु

 

काठमाडौं, १८ माघ : देशभर पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा को रो ना सं क्र म ण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा को रो ना सं क्र मण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा को रो नाबाट ९ जनाको मृ त्यु भएको छ । मंगलबार ८ हजार २६७ जना सं क्र मणमुक्त भएका छन् । हाल देशभरमा ७४ हजार ६५३२ सक्रिय सं क्र मित रहेका छन् ।

 

3440
Shares

ट्रेन्डिङ