काभ्रेमा पहिलो पटक वडा अध्यक्षका लागी महिलाको उम्मेरदवारी, निर्मला गोलेको नाम सर्वसम्मत सिफारिस
काभ्रे : २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनको चहलपहल चुलिरहदाँ स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष होस् या वडा अध्यक्ष पदका उम्मेरदवार दाबी गर्ने धेरै छन् । उप प्रमुख पद बाहेक अन्यमा महिलाले एकाध बाहेक अवसर पाएको देखिदैन । तर ६ नगरपालिका र ७ गाउँपालिका रहेको काभ्रेको एउटा वडा अध्यक्ष पदका लागि एक […]