सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • काभ्रेमा चट्याङ पर्यो, ट्रान्सफर्मर क्षतिग्रस्त

काभ्रेमा चट्याङ पर्यो, ट्रान्सफर्मर क्षतिग्रस्त

29350
Shares
काभ्रेमा चट्याङ पर्यो, ट्रान्सफर्मर क्षतिग्रस्त

काभ्रेको पाँचखालमा चट्याङ परेको छ । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ११ सातदोबाटोमा चट्याङ परेको हो ।

आज दिउँसो पानीसंगै परेको चट्याङ लागेर विद्युतिय ट्रान्सफर्मरमा आगो लागेको छ ।

तत्कालै स्थानीयले पाँचखाल वितरण केन्द्र लाई सम्पर्क गरेर बिजुलीको लाईन काटिएको स्थानीयले जानकारी दिएका छन् । तर ट्रान्सफर्मर क्षतिग्रस्त भएको छ ।

29350
Shares

ट्रेन्डिङ