आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौं, साउन २७ : देशका धेरै स्थानमा शनिबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित अधिक तथा अत्याधिक वर्षाको सम्भावना छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली छ। गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा […]