सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

280
Shares
प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं | प्रि ओपन सेसनमा नेप्से सूचक १.४४ अंकले बढेको छ ।

यससँगै सूचक २ हजार ३३ विन्दुमा आएको छ । २३ कम्पनीको २१ सय २२ कित्ता सेयर कारोबार हुँदा १९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २३ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

280
Shares

ट्रेन्डिङ