असल सन्तानलाई “श्रवण कुमार” पुरस्कारद्धारा रोशीले गरे सम्मान
ज्येष्ठ आमा बुवालाई उच्च सम्मानका साथ हेरचाह, स्याहार गरेका असल सन्तानलाई रोशी गाउँपालिकाले नगद सहित दोसल्ला र प्रमाण पत्रद्धारा सम्मान गरेको छ । रोशीको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत रहेको श्रवण कुमार सम्मान पुरस्कार यस दशौ गाउँसभाको अवसरमा प्रदान गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख प्रज्वला राईले जानकारी दिएका छन् […]