काभ्रेमा आजबाट “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान सुरु
नेपाली काँग्रेस काभ्रेले आजबाट “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान सुरु गरेको छ । बनेपामा एक कार्यक्रमका बीच काँग्रेसले उक्त अभियान सुरु गरेको हो । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अभियानको उद्घाटन गरेका हुन् । केन्द्रिय प्रतिनिधी उर्मिला के.सीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा १३५ वडाका पदाधिकारी, पालिका, क्षेत्र, प्रतिनिधिसभा, जिल्ला कार्यसमिति, […]