सेना दिवस : काभ्रेका सिडियो,एसपी देखि नगर प्रमुखसम्म कुचो बोकेर सडकमा
काभ्रे । नेपाली सेना दिवस एवं महाशिवरात्रीको अवसर पारेर नेपाली सेना कालि जंग गण धुलिखेलको आयोजनामा बनेपामा सरसफाई कार्यक्रम आयोजना गरेको छ । बनेपा पुलबजारदेखि चारदोबाटोसम्मको सडक पेटीमा रहेको फोहोरहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बनेपा नगरपालिकाका प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा सरसफाई गरिएको हो । सरसफाईमा बनेपा नगरपालिकाका प्रमुख […]