सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • दार्जिलिङबाट आयो राष्ट्रियता माथी नै धावा बोल्ने धम्की

दार्जिलिङबाट आयो राष्ट्रियता माथी नै धावा बोल्ने धम्की

4050
Shares
दार्जिलिङबाट आयो राष्ट्रियता माथी नै धावा बोल्ने धम्की

काठमाडौँ, ११ असार । यति बेला गोर्खाल्यान्डको बिषयलाइ लिएर विभिन्न प्रकारका आलोचना साथै बादबिवादहरु सामाजिक सन्जालमा भाइरल भैरहेका छन । यो बिषयमा एक नेपाली युवा सुरज तामाङ्गले दार्जिलिङ बासिहरुको लागि नेपालको नाम अनि प्रतिस्ठामा आच आउने काम नगर्नुहोस सबैलाइ आफ्नो अधिकार चाहिन्छ अधिकार खोज्नुहोस आफ्नो सरकारसग छुट्टै राज्यको माग गर्नुहोस तर नेपालिको सान अनि हाम्रो गौरव गोर्खाको नाम चोरेर एउटा बिस्वब्यापक चर्चित नामको सहारा लिएर आफ्नो दार्जिलिङ राज्यको अपमान नगर्नुहोस् सुरुमा गोर्खाल्यान्ड को माग गरेर दार्जिलिङ बासिहरुले आन्दोलन गरे भन्दा धेरै खुशी लागेको थियो तर आन्दोलन चलिरहदा एक पछि अर्को गर्दै नेता देखि जनता सम्म सबैले हामी नेपालसग कुनै सम्बन्ध राख्दैनौ भन्दा कुन नेपालिको रगत नतात्ला हो यहि सन्दर्भमा सुझाव दिदै युट्युबमा भिडियो हालेका थिए ।
https://www.youtube.com/watch?v=CUik8BvvUNE
यो एउटा सुझाव लाइ सहि ढंगबाट मनन गर्नु पर्ने अनि सहि र गलत छुट्टाउदै आफ्नो केही भुलहरु स्वीकार गर्नु पर्ने अबस्थामा उल्टै दार्जिलिङबासीहरु सुरज तामाङ्गलाइ म्यासेन्जर लागायत कमेन्टहरुमा धम्की दिन थालेका छन ।
यस्ता छन्  मेसेजमा आएको धम्कीहरु



आफ्नो देशमाथी आफ्नो ऐतिहासिक प्रतिस्ठामा कसैले आँखा लगाउछ भने राष्ट्र र राष्ट्रियताको लागि आवाज उठाउन पाउनु सबै नागरिकको आधिकार हो । सुरज तामाङ्गले पनि त्यही गरे जे गर्नु पर्ने थियो । इतिहास मेटेर मेटिदैन र सत्य कहिल्यै लुक्दैन यो चेतना दार्जिलिङ बासिमा हुन । आवश्यक छ गोर्खा नेपालको शान अनि गौरव हो  ।अनि दार्जिलिङ पनि नेपालको हो आफ्नो पुर्खाको इतिहास पल्टाएर हेर यदि नेपाल भन्दा छुट्टै भएर आफ्नो राज्य संचालन गर्न चाहान्छौ भने दार्जिलिङल्याण्ड्को माग गर नेपाली भेषभुषा अनि भाषा त्यागेर बस ।
धम्कीयुक्त मेसेज गर्नेलाई फेरि तामाङले आक्रोस युक्त जवाफ दिएका छन । सबैलाइ आफ्नो राष्ट्रियता प्यारो नै हुन्छ।
हेर्नुस तामाङको जवाफ
https://www.youtube.com/watch?v=WFrPD6ghB6s&feature=youtu.be
 

4050
Shares

ट्रेन्डिङ