सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ओप्पो फोनका चिनियाँ मालिकको धम्की

ओप्पो फोनका चिनियाँ मालिकको धम्की

3615
Shares
ओप्पो फोनका चिनियाँ मालिकको धम्की

नेपालमा अवैधरुपले ओप्पो स्माट फोन विक्री गरिरहेको चिनीयाँ मालिकले राजतिलक साप्ताहिकका सम्पादक भूपेन्द्र आचार्यलाई मार्ने धम्की दिएका छन् । नेपाली माटोमा २ नंम्बरी गर्ने, कर छली गर्ने र नक्कली स्मार्टफोन सेट बेच्ने यी चिनीयाँ मालिकले टेलिफोनमा मार्ने धम्की दिएका हुन् ।
नाम नबताउने तर आफू ओप्पो फोनको चिनीया कम्पनीको नेपालको प्रमुख बताउते यी आर्थिक माफियाले सम्पादक आचार्यलाई मार्ने धम्की दिने फुर्ति कहाँबाट आयो उनीले फोन मार्फत धम्की दिदै भनेः– हामीले ठूला मिडिया र महत्वपूर्ण अनलाइनहरुलाई विज्ञापन दिएर खुशी बनाएका छौं । हाम्रो ओप्पो फोन छ महिनामा १ लाख पीस विक्री भयो त को हो ? हाम्रो समाचार लेख्ने भनी मार्ने धम्की समेत दिएका छन् ।
कर लुकाएको उजुरी आन्तरिक राजश्व विभाग दर्ता भए पनि डिजी चुडामणी शर्माले ‘नगद नारायण’ लिएर कारवाही नगरे पछि यी चिनीया माफियाले पत्रकारलाई मार्ने धम्की दिएका छन् । यसको जिम्मा चिनीया कम्पनीका आर्थिक अपराधी एवं डिजी शर्माले लिनु पर्दछ की पर्दैन खोजी जारी छ ।

3615
Shares

ट्रेन्डिङ