सीजी सिमेन्ट उद्योगमा तालाबन्दी
पाल्पा | प्रदुषण नियन्त्रणको माग गर्दै पाल्पाको रैनादेवी छहरा–२, सोमादीस्थित सीजी सिमेन्ट उद्योगमा स्थानीय बासिन्दालले तालाबन्दी गरेका छन् । सर्देवा, भवानी, भर्ले, तान्सिंगल, सोमादी, जोगीथुप र देउराली लगायतका स्थानीयको भेलाले प्रदुषण नियन्त्रणमा लापरवाही गरेको भन्दै शनिबार कम्पनीमा तालाबन्दी गरेका हुन् । स्थानीयको तालाबन्दीपछि उत्पादनका काम ठप्प भएको कम्पनीले जनाएको छ । स्थानीय केशव पोखरेलका अनुसार […]