नेपाल मानवअधिकार संगठन नमोबुद्धमा श्यामगोपाल श्रेष्ठको नेतृत्व
काभ्रे : नेपाल मानवअधिकार संगठन नमोबुद्धको अध्यक्षमा श्यामगोपाल श्रेष्ठ सर्वसम्मत भएका छन् । आइतबार भकुण्डेवेशीमा भएको दोस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत गरेको हो । उपाध्यक्षमा शारदा अधिकारी, सचिवमा रमेश न्यौपाने, सहसचिवमा खड्गबहादुर श्रेष्ठ, कोषाध्यक्षमा ऋषिराम बैद्य सर्वसम्मत भएका छन् । सदस्यमा माधवप्रसाद खनाल, मुरारी पौडेल, इन्द्र गैरापिप्ले, राजन अधिकारी, रेशमबहादुर दाहाल, शिव श्रेष्ठ, केदार […]