सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • दुई कलाकारको निधनमा प्रधानमन्त्रीको श्रद्धाञ्जली

दुई कलाकारको निधनमा प्रधानमन्त्रीको श्रद्धाञ्जली

3405
Shares
दुई कलाकारको निधनमा प्रधानमन्त्रीको श्रद्धाञ्जली

काठमाडौं , मंसिर , ३० ,  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भनेका छन्, ‘गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।’ प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गरेका छन् । अध्यक्ष भट्टराईको गएराति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो ।

3405
Shares

ट्रेन्डिङ