काभ्रे कोरोनाको एम्बर जोनमा,मिक्स्ड लकडाउन फेरी थपियो
काभ्रेमा जारी मिक्स्ड लकडाउन पुनः थपिएको छ । जिल्ला कोरोनाको एम्बर जोनमा रहेकाले फेरी लकडाउन थपिएको हो । दैनिक ३५ देखि ६५ को बीचमा कोरोना संक्रमित थपिएमा सो जिल्लालाई एम्बर जोनमा राखिन्छ । यस अघिको लकडाउन आज राती १२ बजेसम्म रहेको थियो । कोरोनाको संक्रमणदर,अस्पतालमा भर्ना हुनेको संख्या र साप्ताहिक मृत्यु हुनेको संख्या पनि बढिरहेकाले […]