काभ्रेका चार नगरपालिकाले तिरेनन् विद्युत् महसुल, ३३ करोड रुपैयाँ विद्युत् बक्यौता
काभ्रे, १५ भाद्र : नेपाल विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोकका दुई वितरण केन्द्रमा गरी ३३ करोड रुपैयाँ विद्युत् महसुल बक्यौता रहेको छ । चार नगरपालिका र एक गाउँपालिकाले सडक बत्ती तथा अन्य प्रयोजन गरी १८ करोड रुपैयाँभन्दा बढी विद्युत् महसुल चुक्ता गरेका छैनन् । बनेपा, धुलिखेल, पनौती र पाँचखाल नगरपालिका तथा भुम्लु गाउँपालिकाले यस परिमाणको महसुल तिर्न […]