कस्तो रहला आजको मौसम ?
काठमाडौं, १७ भदौं : बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी भू–भागका एकदुई स्थानमा आइतबार दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत […]