सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेबाट पहिलो पटक एनआर एन नेपालीले पाए नागरिकता

काभ्रेबाट पहिलो पटक एनआर एन नेपालीले पाए नागरिकता

1250
Shares
काभ्रेबाट पहिलो पटक एनआर एन नेपालीले पाए नागरिकता

काभ्रे । काभ्रे प्रशासन बाट गैर आवासिय नेपालिले पहिलो पटक नागरिकता प्राप्त गरेका छन्।

बिहिबार पहिलो पटक काभ्रे जिल्ला प्रशासन कार्यालयले बनेपा वडा न ९ निवासी हाल क्यानाडा बसोबास गरिरहेका ६७ वर्षीय श्याम कृष्ण डंगोलले आज प्रमुख जिल्ल्ला अधिकारी रुद्रा देवी शर्माद्वारा गैर आवासिय नेपाली नागरिकताको प्रमाण पत्र वितरण गरिएको हो ।

आजबाट हामीले नागरिकता वितरण सुरु गरेका हौ आज पहिलो पटक गैर आवासिय नागरिकता श्याम कृष्ण डंगोल र यो क्रम निरन्तर रुपमा चल्नेछ प्रमुख जिल्ला अधिकारी शर्माले भनिन ।

यता श्याम कृष्ण डंगोल भने वर्षी देखि एन आर एन ए हरुले नोट चल्लने भोट नचल्लने गरी सरकारले कार्य गरेको थियो। अब भने नोट चल्लने गरि नै सरकारले कार्य गरोस भन्दै सरकारलाई ध्यानआक्रषणा व्यक्त गर्दै नागरिकता पाएकोमा खुशि ब्यक्त गरेका छन्।

सोहि गैर आवासीय नागरिकता लिनकै लागि काभ्रेबाट नागरिकता लिएका चर्चित हास्य कलाकार तथा नायक नारायण त्रिपाटीले पनि काभ्रेबाट लिएको नागरिकता खारेज गर्दै बसा सराईको आधारमा जिल्ला प्रशासन कार्यलय काठमाडौं बाट नागरिकता लिने गरि आफुले कार्य गरिरहेको बताए।

1250
Shares

ट्रेन्डिङ