सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • अनसनरत डा. केसीको स्वास्थ्य गम्भीर

अनसनरत डा. केसीको स्वास्थ्य गम्भीर

3025
Shares
अनसनरत डा. केसीको स्वास्थ्य गम्भीर

काठमाडौँ, साउन २० । चिकित्सा शिक्षा सुधारलगातका माग राखेर अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

अनशनको एघारौं दिन बिहीबार केसीको रक्तचाप निकै कम हुनका साथै महत्वपुर्ण अंग सञ्चालनमा आवश्यक पर्ने ईलेक्टोलाईडको मात्रा घटेको उपचारमा संलग्न डा. दिब्यासिंह शाहले बताईन् ।
-नागरिक

3025
Shares

ट्रेन्डिङ