सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१

सुनको भाउ घट्यो

3070
Shares
सुनको भाउ घट्यो

काठमाडौं,फागुन २८; नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलामा ६० हजार ५०० मा कारोबार भएको सुनको भाउ मंगलबार २०० घटेर ६० हजार ३०० मा कारोबार भएको हो ।

यस्तै मंगलबार तेजावी सुन तोलमा ६० हजारमा कारोबार भइरहेको छ चाँदी तोलमा ७४५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

-रातोपाटीबाट

3070
Shares

ट्रेन्डिङ