सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • धुलिखेल कांग्रेस द्वारा दीप प्रज्वलन

धुलिखेल कांग्रेस द्वारा दीप प्रज्वलन

6285
Shares
धुलिखेल कांग्रेस द्वारा दीप प्रज्वलन

नेपाली कांग्रेस धुलिखेल नगर समिति दीप प्रज्वलन गरेको छ । सर्वोच्च अदालतको फैसलाकाे स्वागत गर्दै नेपाली कांग्रेस धुलिखेल नगर समिति दीप प्रज्वलन गरेको हो ।

आज साँझ धुलिखेलको सरस्वती बजार स्थित बाघ पार्कमा भेला भएका कांग्रेस नेता तथा कार्यकर्ताले अदालतमा खुशीयाली साट्दै दीप प्रज्वलन गरेका हुन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेर बहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

6285
Shares

ट्रेन्डिङ