सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • सिके राउतका कार्यकर्ता र प्रहरीबीच दाेहाेराे झडप , ८ प्र ह री घा इ ते

सिके राउतका कार्यकर्ता र प्रहरीबीच दाेहाेराे झडप , ८ प्र ह री घा इ ते

3890
Shares
सिके राउतका कार्यकर्ता र प्रहरीबीच दाेहाेराे झडप , ८ प्र ह री घा इ ते

 

जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनको क्रममा भएको प्र ह री र प्रदर्शनकारीको दाेहाेरा झ ड प अझै जारी रहेको छ। झ ड पमा परेर घा इ ते हुनेहरुको संख्या बढेका छन।

हालसम्म पाँच आन्दो लन कारी र आठ प्र ह री जवान घा इ ते भएको पुष्टि भएको छ। घा इ तेहरुको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा आन्दोलनकारीहरुले अवरुद्ध गरेको राजमार्ग खुलाउने क्रममा प्र ह री र जनमत पार्टीका कार्यकर्ताबीच दोहोरो झ ड प भएको हो। झ ड पमा घा इ ते भएकाहरुको पहिचान हुन सकेको छैन।

दोहोरोा झ ड प नियन्त्रणमा लिन प्रहरीले दर्जनौं अश्रुग्यास प्र हा र गरेको छ। प्रदर्शनकारीहरुले जवाफी ढुंंगामुढा गरेका छन्।

स्थिति नियन्त्रणमा लिन झ ड पस्थलमा नेपाल प्र ह री सँगसँगै सशस्त्र प्र ह रीसमेत परिचालन गरिएको छ। जनमत पार्टीले किसान आन्दोलनको नाउँमा राजमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ ।

 

3890
Shares

ट्रेन्डिङ