सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • एकैदिन थपिए ६ हजार ७३४ को रो ना संक्रमित

एकैदिन थपिए ६ हजार ७३४ को रो ना संक्रमित

3860
Shares
एकैदिन थपिए ६ हजार ७३४ को रो ना संक्रमित

 

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पिसिआर परीक्षणबाट ५ हजार ७४७ र एन्टिजेन परीक्षणबाट ९८७ जनामा को रो ना सं क्र म ण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनामा को रो ना परीक्षण गरिएको थियो।

देशभर ३० हजार ८ सय ७७ जना को रो नाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा को रो ना सं क्र म णबाट ३ जनाले ज्या न गु मा एका छन्।

यस्तै ५४७ जना सं क्र म णबाट मुक्त भएका छन्। काठमाडौं उपत्यकामा ३९३९ सं क्र मि त थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ संक्रमित थपिएका छन्।

 

 

3860
Shares

ट्रेन्डिङ