सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • जिप दु र्घ टना: १ जनाको मृ त्यु, ६ जना घा इ ते

जिप दु र्घ टना: १ जनाको मृ त्यु, ६ जना घा इ ते

2640
Shares
जिप दु र्घ टना:  १ जनाको मृ त्यु, ६ जना घा इ ते

 

गुल्मी, ८ माघ : गुल्मीमा जिप दु र्घ ट ना हुँदा एक जनाको मृ त्यु भएको छ ।

दु र्घ ट नामा ६ जना घा ते भएका छन् ।

शुक्रबार बेलुकी जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर– ९ उर्लेनिबाट छिमेकी जिल्ला बाग्लुङको काडेबासतर्फ जाँदै गरेको लु१च ७२९८ नम्बरको जिप मुसिकोटको ददल्कामा दु र्घ ट ना भएको हो ।

दु र्घ ट नामा परी घा इते भएका मुसिकोट नगरपालिका वडानम्बर–९ का ५५ वर्षीय कालु भनिने तीर्थ विकको वामिटक्सारमा उपचारको क्रममा मृ त्यु भएको जिल्ला प्र ह री कार्यालय गुल्मीले जनाएको छ ।

दु र्घट नामा घा इ तेमध्ये चालकसहित चार जनाको अवस्था ग म्भी र रहेको प्र ह रीले जनाएको छ ।

सोही वडाका सवारी चालक २७ वर्षीय शंकर परियार, सोही वडाकै वर्ष ५८ का रिखे विक, २० वर्षीया सविना विक र वर्ष ५४ का सन्तवीर विक गम्भीर घा इ ते भएका छन् । उनीहरूलाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।

घा इ ते २० वर्षीय प्रकाश विक र २६ वर्षीया रमिला विकको स्थानीय मेडिकलमा उपचार भइरेहेको प्र ह रीले जनाएको छ । जिपमा ७ जना यात्रु सवार रहेका थिए ।

चिप्लो र अप्ठ्यारो सडक भएका कारण दु र्घ टना भएको हुनसक्ने प्र ह रीको भनाइ छ । जिप सडकबाट करीब ४० मिटर तल खसेको प्र ह री ले जनाएको छ ।

2640
Shares

ट्रेन्डिङ