सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • आन्दोलनमा जाने राजपाको चेतावनी

आन्दोलनमा जाने राजपाको चेतावनी

3350
Shares
आन्दोलनमा जाने राजपाको चेतावनी

जेठ १०, काठमाडौं । राष्ट्रिय जनता पार्टीका शीर्ष नेताले संविधान संशोधन हुने संकेत नदेखिएको भन्दै दईतीन दिनभित्रै आनदोलनका घोषणा गरिने बताएका छ्न् ।
सत्तरुढ दल कांग्रेस र माओवादी केन्द्रले पनि अन्र्तर्यमा संशोधनगर्न नचाहेको भन्दै राजपाका शीर्ष नेताले अव फेरि आन्दोलनको विकल्प नभएको बताएका हुन् ।
– अन्नपुर्ण पोष्ट

3350
Shares

ट्रेन्डिङ