सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अख्तियार लगाएर कुलमान हटाउने खेल : उर्जामन्त्रीदेखि प्राधिकरणकै उच्च कर्मचारी

अख्तियार लगाएर कुलमान हटाउने खेल : उर्जामन्त्रीदेखि प्राधिकरणकै उच्च कर्मचारी

3195
Shares
अख्तियार लगाएर कुलमान हटाउने खेल : उर्जामन्त्रीदेखि प्राधिकरणकै उच्च कर्मचारी

काठमाडौँ, भदौ १३ । दैनिक १२ भन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएको नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्लाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागि परेका छन् ।

गत बर्षको भदौ २९ गते चार बर्षका लागि नियुक्त घिसिङ्लाई अख्तियार दुरुपयोग अनुसन्धान अयोगको बैसाखी टेकेर हटाउन लागिएको हो । लोडसेडिङ सधैकाल लागि अन्त्य गरी उज्यालो नेपाल बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीको सम्पत्ती छानविन गर्न आयोगनमा निवेदन दिएको खुलासा भएको छ ।
– नागरिक दैनिक

3195
Shares

ट्रेन्डिङ