सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • काभ्रे धुलिखेल वडा न ९ बाट २२ जुवाडे लाखौं नगदसहित पक्राउ

काभ्रे धुलिखेल वडा न ९ बाट २२ जुवाडे लाखौं नगदसहित पक्राउ

5015
Shares
काभ्रे धुलिखेल वडा न ९ बाट २२ जुवाडे लाखौं नगदसहित पक्राउ
  • सनम सुवाल

काभ्रे ,मंसिर , ९ ,  जिल्ला प्रहरी कार्यालय काभ्रेले जुवा खेलिरहेका २२ जनालाई गय राती पक्राउ गरेको छ । एसपी जयराज सापकोटाको नेतृत्वमा गएको प्रहरी टोलिले जुवा खेलिरहेका २२ जनालाई नियन्त्रणमा लिई ९ लाख रुपैया बरामद गरेको छ ।

जिल्ला प्रहरीले एकै पटक यति धेरै सख्यमा पक्राउ गरेको पहिलो पटक हो । धुलिखेल नगरपालिका वडा नम्बर ९ स्थित महेस रानाभाटको घरबाट उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले रात घर घेराउ गरि नियन्त्रणमा लिन खोजे पछी भाग्न खोजेको उक्त समुहलाई प्रहरीले हतियार तेर्स्यायर नियन्त्रणमा लियको थियो । जुवाडेहरुले लुकाएर राखेको रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।

 

 

 

 

न्युज अफ नेपाल वाट 

5015
Shares

ट्रेन्डिङ