सबैको समाचार
शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • पुष १० मा सार्वजनिक विदा नहुने

पुष १० मा सार्वजनिक विदा नहुने

4625
Shares
पुष १० मा सार्वजनिक विदा नहुने

काठमाडौं , पुष , ९ ,  बिहीबारको सूर्यग्रहका बेला सार्वजनिक विदा नहुने भएको छ ।गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने गोरखापत्र अनालइनलाई बताउनुभयो ।

केही सामाजिक सञ्जालमा सूर्यग्रहणमा सार्वजनिक विदा हुने भन्ने समाचार राखिएका कारण धेरैमा चासो बढेको थियो । र बुधबार गृहमन्त्रालयमा यस विषयमा छलफल भए पनि विदा भने नहुने भएको हो ।

4625
Shares

ट्रेन्डिङ