सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • सिन्धुलीमा पहिलो पटक एक जनामा कोरोना संक्रमण

सिन्धुलीमा पहिलो पटक एक जनामा कोरोना संक्रमण

3820
Shares
सिन्धुलीमा पहिलो पटक एक जनामा कोरोना संक्रमण

सिन्धुली : सिन्धुलीमा पहिलो पटक एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।कमलामाई नगरपालिका–१४ चन्दनपुरका २३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित व्यक्ति भारतबाट आई कमलामाई नगरपालिकास्थित चन्दनपुर माविको क्वारेन्टाईनमा बस्दै आएका थिए । उनलाई सिन्धुली अस्पतालको आईसोलेसनमा पठाउने तयारी भईरहेको छ ।

3820
Shares

ट्रेन्डिङ