सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पाटन अस्पतालमा काेराेना सङ्क्रमित एकजनाकाे ज्यान गयाे

पाटन अस्पतालमा काेराेना सङ्क्रमित एकजनाकाे ज्यान गयाे

6370
Shares
पाटन अस्पतालमा काेराेना सङ्क्रमित एकजनाकाे ज्यान गयाे

काठमाडौं, भदौ १० । ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका एकजना कोरोना सङ्क्रमितको ज्या’न गएको छ ।

साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका काठमाण्डौका ५४ वर्षका एक पुरुषको गएराति ज्या’न गएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

6370
Shares

ट्रेन्डिङ