सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अर्काको नाममा परीक्षा दिने प’क्राउ

अर्काको नाममा परीक्षा दिने प’क्राउ

4640
Shares
अर्काको नाममा परीक्षा दिने प’क्राउ

काठमाडौं, २१ मंसिर : प्र’हरीले सुर्खेतबाट अर्काको नाममा परीक्षा दिँदै गरेका एक परीक्षार्थीलाई प’क्राउ गरेको छ। प्राविधिक प्र’हरी जवानतर्फको परीक्षा रामजंग शाहीको नामबाट दिँदै गरेका राम शाहीलाई शनिबार दिउँसो प्र’हरीले प’क्राउ गरेको हो।

 

कर्णाली प्रदेश प्र’हरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले राम जंग शाहीको नाममा राम शाहीले परीक्षा दिइरहेको अवस्थामा फेला पारेको थियो।

उनले वीरेन्द्रनगर नगरपालिका-७ स्थित लोकसेवा आयोगको कार्यालयबाट हुम्ला सर्केघाट गाउँपालिका-४ बस्ने २३ रामजंग शाहीको नामबाट दिइरहेका थिए। प’क्राउ पर्ने शाही हुम्ला सर्केघाट गाउँपालिका-४ बस्ने २२ वर्षीय छन्। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ।

4640
Shares

ट्रेन्डिङ