सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१

बनेपा थप ५ दिन शिल !

22510
Shares
बनेपा थप ५ दिन शिल !

कभ्रे : बनेपा नगरपालिकाले शिलको समय थप गर्न लागेको छ । जेठ ४ गते राति १२ बजेदेखि नगरपालिकाले आफ्नो क्षेत्र शिल गरेको थियो ।

यस अघि जारी गरेको शिलको समय १२ जेठमा सकिदैछ । तर त्यसको दुईदिन अघि नै नगरपालिकाले समय ताप्ने बारे छलफल चलाएको हो । अहिले नगरपालिकाको भर्चुअल विधि मार्फत नगरभित्रका राजनीतिक दल र बिभिन्न नागरिक समाजका प्रतिनिधिसँग छलफल गरिरहेको छ ।

यसअघि तरकारी, फलफूल, खाद्यान्न पसर नखोल्नेदेखि देखि मर्निङ वाकमा समेत ननिस्कनसम्म सर्वसधारणहरुलाई नगरपालिकाले उ र्दी जारी गरेको थियो । नगरपालिकाको नियम सर्वसाधारणले यस अघि जिल्ला प्रशासन कार्यालयको नि षे धाज्ञा भन्दा धेरै पालना गरिरेका छन् ।

बनेपा नगरपालिका कोरोना सं क्रमणको हिसाब जिल्लाको सबै भन्दा जोखिममा पर्छ ।

22510
Shares

ट्रेन्डिङ