सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्मृति गौतम र प्रताप दासको ’अल्लारे माया’ सार्वजनिक (भिडियो )

स्मृति गौतम र प्रताप दासको ’अल्लारे माया’ सार्वजनिक (भिडियो )

9810
Shares
स्मृति गौतम र प्रताप दासको ’अल्लारे माया’ सार्वजनिक (भिडियो )

चर्चित गायक प्रताप दास र स्मृति गौतमको आवाजमा मौलिक काँठे लोक दोहोरी भाका सार्वजनिक भएको छ । ‘अल्लारे माया’ बोलको गीत म्युजिक भिडियो सहित स्मृति गौतमको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

किरण गौतमको लय शब्द, अमोन रानाको निर्देशन र निरेन श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा सन्जिब ठकुरी र टीका जैसीको अभिनय देख्न सकिन्छ । यो गीत गत शनिबार सार्वजनिक भएको हो ।

गायिका स्मृतिले थुप्रै मौलिक काँठे लोक दोहोरी गाइसकेकी छन्। नेपाल आइडल सिजन १ मा तेस्रो भएका चर्चित गायक दासले पनि धेरै गीत गाइसकेका छन्।
हेर्नुहोस् भिडियो :

9810
Shares

ट्रेन्डिङ