सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कांग्रेसद्वारा पनौती नगरपालिकाको बोर्ड बैठक ब हिष्का र

कांग्रेसद्वारा पनौती नगरपालिकाको बोर्ड बैठक ब हिष्का र

6555
Shares
कांग्रेसद्वारा पनौती नगरपालिकाको बोर्ड बैठक ब हिष्का र

काभ्रे : कांग्रेसबाट निर्वाचित वडाध्यक्षले पनौती नगरपालिकाको बोर्ड बैठक ब हिष्का र गरेको घोषणा गरेका छन् ।

१३१ औं बोर्ड बैठक होटल डाइमण्ड हिलमा बोलाएको भन्दै बहिष्का र गरेको वडा नम्बर ९ का वडाध्यक्ष सहकुल कुमार हुमागाईले बताउनुभयो ।

वडाध्यक्ष हुमागाई, रामचन्द्र नास्नानी, सुधिर सापकोटा, केशब बञ्जारा, तारामान लामा र वडा नम्बर १० कार्यबहाक अध्यक्ष सरिता अधिकारी (नेपाल) ले विज्ञाप्ती निकालेपछि बहिष्कारको घोषणा गरेका हुन् ।

6555
Shares

ट्रेन्डिङ