सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • काभ्रेमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ जना मात्रै

काभ्रेमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ जना मात्रै

2570
Shares
काभ्रेमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ जना मात्रै

 

काभ्रेपलान्चोक जिल्लामा अहिले २५ जना को रो ना का सक्रिय सं क्र मि त रहेका छन् ।

आज जिल्लामा कुनैपनि को रो नाका नयाँ सं क्र म ति भेटिएका छैनन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज कसैको पनि कोरोना परिक्षण नगरिएको हो ।

हालसम्म जिल्लाका १४ हजार ७८० जनामा को रो ना सं क्र म ण भइसकेको छ । जसमा पुरुष ८ हजार ७९ र महिला ६ हजार ७०१ जना रहेका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

सं क्र मि त भएकामध्ये १४ हजार ५६२ जना सं क्र मि त पूर्णरुपमा निको भएका छन् । हालसम्म जिल्लाका १९३ जना को रो ना संक्रमितले ज्यान गु मा इसे को छन् ।

2570
Shares

ट्रेन्डिङ