सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा कोरोना : ३ जना सं क्र मि त थपिदा,४ जना डिस्चार्ज

काभ्रेमा कोरोना : ३ जना सं क्र मि त थपिदा,४ जना डिस्चार्ज

3160
Shares
काभ्रेमा कोरोना : ३ जना सं क्र मि त थपिदा,४ जना डिस्चार्ज

 

काभ्रे जिल्लामा आज ३ जनामा को रो ना सं क्र म ण भएको छ। पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन गरी २६ जना मा गरिएको परिक्षणमा ३ जनामा को रो ना पोजेटिभ देखिएको हो ।

आज थपिएका संक्रमित संगै जिल्लामा १४ हजार ८०४ जनामा को रो ना पुष्टि भइसकेको छ । त्यस्तै आज ४ जना को रो ना का विरामी निको भएका छन् । हिजो को रो ना मुक्त हुनेको संख्या शुन्य थियो ।

हालसम्म जिल्लामा सं क्र म ण मुक्त हुनेको संख्या १४ हजार ५७९ पुगेको छ ।  जिल्लामा अहिले ३० जना कोरोनाका स क्रि य सं क्र मि त रहेका छन् ।

सबैभन्दा धेरै को रो ना का स क्रि य विरामी बनेपा नगरपालिकामा छन् । बनेपामा अहिले १२ जना को रो ना का सक्रिय विरामी रहेका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

त्यस्तै धुलिखेलमा १०, पनौतीमा ४, नमोबुद्ध नगरपालिकामा १ जना र भुम्लु गाउँपालिकामा १ जना स क्रि य संक्रमित रहेका छन् । सं क्र मि त मध्ये २९ जना होम आइसोलेशनमा छन् भने १ जनाको अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ ।

3160
Shares

ट्रेन्डिङ