सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • यी हुन् अनेरास्ववियु काभ्रेका निर्विरोध निर्वाचित पदाधिकारी

यी हुन् अनेरास्ववियु काभ्रेका निर्विरोध निर्वाचित पदाधिकारी

3780
Shares
यी हुन् अनेरास्ववियु काभ्रेका निर्विरोध निर्वाचित पदाधिकारी

 

काभ्रे : अनेरास्ववियु काभ्रेको २९ औँ जिल्ला अधिवेशन आज बनेपामा सकिएको छ ।

सर्वसम्मत नेतृत्व चयन गर्दै आज अधिवेशन सकिएको हो । अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनबाट अध्यक्षमा अशोक खनाल, उपाध्यक्षमा हेमराज हुमागाई, सचिबमा मिलन गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै उपसचिबमा कल्पना लामा, सञ्जिब न्यौपाने र युवराज दाहाल, कोषाध्यक्षमा आर्दश न्यौपाने निर्विरोध निर्वाचित हुनु भएको छ ।

त्यसैगरी अधिवेशनले अनेरास्ववियु कार्यालय सचिबको जिम्मेवारी सुमन जैरु र दिपेश तिमल्सिनालाई संगठन बिभाग प्रमुखको जिम्मेदारी तोकेको छ ।

अनेरास्ववियुको जिल्ला अधिवेशन एमाले पोलिट ब्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले उदघाटन गर्नुभएको थियो ।

 

3780
Shares

ट्रेन्डिङ