सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रेस चौतारी काभ्रेको अध्यक्षमा भुवन र उपाध्यक्षमा सरिता निर्विरोध निर्वाचित

प्रेस चौतारी काभ्रेको अध्यक्षमा भुवन र उपाध्यक्षमा सरिता निर्विरोध निर्वाचित

2830
Shares
प्रेस चौतारी काभ्रेको अध्यक्षमा भुवन र उपाध्यक्षमा सरिता निर्विरोध निर्वाचित

 

काभ्रे : नेकपा एमालेको भ्रातृ संगठन प्रेस चौतारी नेपाल काभ्रेको अध्यक्षमा भुवन रायमाझी निर्विरोध निर्वाचित भएका छन् ।

धुलिखेलमा जारी प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनले रायमाझीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा रामसुन्दर आचार्य र महिला उपाध्यक्षमा सरिता सापकोटा निर्वाचित भएका छन् । अधिवेशनले सापकोटा र आचार्यलायलाई निर्विरोध चयन गरेको हो । अन्य पदमा पनि सहमति गर्ने प्रयास भैरहेको छ ।

प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनको उद्घाटन नेकपा (एमाले)का पोलिट ब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले गरेका हुन् ।

 

 

2830
Shares

ट्रेन्डिङ