सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • टिपर दु र्घ टना : दुई जनाकाे ज्यान गयाे

टिपर दु र्घ टना : दुई जनाकाे ज्यान गयाे

3435
Shares
टिपर दु र्घ टना :  दुई जनाकाे ज्यान गयाे

 

धनकुटा : कोसी राजमार्ग अन्तर्गत धनकुटा सिधुवा सडक खण्डकाे गुराँसे नजिक आज टिपर दु र्घ ट ना हुदाँ दुई जनाको ज्या न गएकाे छ ।

बालुवा बोकेर धनकुटाबाट तेह्रथुमको वसन्तपुरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ३–००१ क ०५४९ नम्बरको टिपर दु र्घ ट ना हुदाँ चालक प्युठान माण्डवी गाउँपालिका–१ का २८ वर्षीय भुवन थ्रेडी मगर र सहचालक दाङको बबई गाउँपालिका–३ का २१ वर्षीय नवीन विश्वकर्माको ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी सुरज कार्कीले उनीहरुको घ ट नास्थलमा नै ज्यान गएकाे बताउनुभयाे ।

उनीहरुकाे श व पोस्टमार्टमका लागि धनकुटा जिल्ला अस्पतालमा ल्याइएको छ । दु र्घ ट नाको विषयमा थप अनुसन्धान भइरहेको प्र ह रीले जनाएकाे छ ।

 

 

3435
Shares

ट्रेन्डिङ