सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नायिका श्वेता खड्कालाई कोरोना संक्रमण

नायिका श्वेता खड्कालाई कोरोना संक्रमण

5365
Shares
नायिका श्वेता खड्कालाई कोरोना संक्रमण

 

नायिका श्वेता खड्कालाई को रो नाभाइरस सं क्र म ण भएको छ।

आफूलाई को रो ना सं क्र मण भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘म को रो ना भाइरस सं क्र मि त भए, म निको भएर फेरी भेट्ने छु। सबै सुरक्षित रहनुहोला।’

https://www.facebook.com/shweta.khadka.10/posts/3166759206897712

5365
Shares

ट्रेन्डिङ