सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एकै दिन भएका दु र्घ टनामा १६ जनाको नि ध न

एकै दिन भएका दु र्घ टनामा १६ जनाको नि ध न

3920
Shares
एकै दिन भएका दु र्घ टनामा १६ जनाको नि ध न

 

मुलुकका विभिन्न जिल्लामा भएका सवारी दु र्घ ट नामा शनिबार १६ जनाको मृ त्यु भएको प्र ह री प्रधान कार्यालयले जनाएको छ ।

प्र ह रीका अनुसार प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङ्जा र धादिङमा भएका छुट्टाछुट्टै दु र्घ ट नामा उनीहरूको ज्या न गएको हो ।

प्युठानको गौमुखी गाउँपालिका–६ ओखरपाटा भन्ने स्थानमा विवाहको दुलही लिएर फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप सडकबाट १५० मिटर तल खसेर आज बिहान भएको दु र्घ टनामा ८ जनाको मृ त्यु भएको छ ।

प्र ह रीका अनुसार ६ जनाको घ ट नास्थल मै र २ जनाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको हो । दु र्घ ट नाका पाँच घा इ ते भएकामध्ये २ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र र तीनजनालाई थप उपचारको लागि बुटबल पठाइएको छ ।

यता सुनसरीको भोक्राहा नरसिहं गाउँपालिका–३ खुनिया पुलस्थित सडकमा ना ८ ख ८४९३ नम्बरको बस र ना २ ख २९९६ नम्बरको ट्रक गएराति एकआपसमा ठक्कर खाई दु र्घ ट ना हुँदा तीनजनाको मृ त्यु भएको छ ।

उक्त दु र्घ ट नापश्चात आगलागी भएको र त्यसमा परेर उनीहरूको मु त्यु भएको प्र ह रीले जनाएको छ । दु र्घ ट नामा घा इ ते भएका २७ जनाको सुनसरी र विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै सिरहा, गोलबजार नगरपालिका–४ स्थित सडकमा ना १ ज ५९१२ नम्बरको गाडीको ठक्करबाट मिर्चैया नगरपालिका–६ बस्ने ४५ वर्षीय ब्रह्मदेव ठाकुरको मृ त्यु भएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका–९ स्थित सडकमा लु ३७ प ६३५१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दु र्घ ट ना हुँदा स्कुटर चालक सोही नगरपालिका–१५ कोटिहवा बस्ने २४ वर्षीय सुशान्त बस्यालको मृ त्यु भएको छ ।

स्याङजा, विरुवा गाउँपालिका–३ धोवादीस्थित भित्री सडकमा ग १ ज ५९३९ नम्बरको जिप सडकदेखि अन्दाजी ५०० मिटर तल खसेर आज दु र्घट ना हुँदा २ जनाको घ ट ना स्थलमै मृ त्यु भएको प्रहरीले जनाइएको छ ।

धादिङको धुनिवेशी नगरपालिका–१ बन्चरेस्थित सडकमा प्र३–०१–००३ क ७२५५ नम्बरको जेसिबी आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खोल्सामा खसेर भएको दु र्घ टनामा पहिचान नखुलेका एक व्यक्तिको मृ त्यु भएको छ ।

 

3920
Shares

ट्रेन्डिङ