सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • टिपरको ठक्करबाट महिलाको मृ त्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

टिपरको ठक्करबाट महिलाको मृ त्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

4290
Shares
टिपरको ठक्करबाट महिलाको मृ त्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

 

दाङ । दाङमा टिप्परको ठ क्क रबाट एकजना महिलाको मृ त्यु भएको छ ।

मृ त्यु हुनेमा राप्ती गाउँपालिका-१ की ३५ वर्षीय डीला पौडेल रहेकी छन् । उनको घ ट नास्थलमै मृ त्यु भएको प्र ह रीले जनाएको छ ।

 

प्र ह रीका अनुसार उनलाई पूर्व-पश्चिम् राज्मार्गअन्तर्गत राप्ती गाउँपालिका-१ पाखापानीमा रा१ख १२८६ नम्बरको टिपरले बिहान ६ बजे ठ क्क र दिएको थियो ।

साइकलमा दूध बेच्न भालुवाङ जाँदै गरेकी पौडेललाई टिपरले ठ क्क र दिएको हो ।

 

घ ट नापछि मृ त कका आफन्त र स्थानीयले सडक अ वरु द्ध गरेका छन् । पूर्व-पश्चिम् राजमार्ग बन्द भएपछि गाडी सडकमै रोकिएका छन् ।

मृ त कको श व घ ना स्था नमै छ ।

 

4290
Shares

ट्रेन्डिङ