सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • गोली लागेर एक जनाको मृ त्यु

गोली लागेर एक जनाको मृ त्यु

13195
Shares
गोली लागेर एक जनाको मृ त्यु

 

 

सिन्धुली : सिन्धुलीमा गो ली लागेर एकजनाको मृ त्यु भएको छ । जिल्लाको तीनपाटन गाँउपालिका–९ बोकेलप्सीका २२ बर्षिया पुनि साईला भनिने दिलबहादुर केप्छाकीको भरुवा बन्दुक पड्किएर मृ त्यु भएको हो ।

 

केप्छाकीको घरबाट केहि दुरीमा रहेको जंगलमा श व भेटिएको जिल्ला प्र ह री कार्यालय सिन्धुलीका प्र ह री निरिक्षक सरोज राईले जानकारी दिनुभयो ।

 

आईतबार साँझ भरुवा बन्दुक पड्किएर केप्छाकीको मृ त्यु भएको अनुसन्धानबाट खुलेपनि के कसरी गो ली लागेको र कस्ले गोली प्र हा र गरेको भन्ने खुल्न सकेको छैन ।

 

घ ट्ना को अनुसन्धान भइरहेको र बिस्तृत बिबरण आउन बाँकी रहेको प्र ह री निरक्षिक राईले बताउनुभयो ।

 

प्रहरी चौकी चकमके र इलाका प्रह री कार्यालय डकाहाबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगि अनुसन्धान गरिरहेको प्र.नि राईले जानकारी दिनुभयो ।

 

13195
Shares

ट्रेन्डिङ