सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • श्रीमतीलाई छु रा प्र हा र गर्ने श्रीमान प क्रा उ

श्रीमतीलाई छु रा प्र हा र गर्ने श्रीमान प क्रा उ

4380
Shares
श्रीमतीलाई छु रा प्र हा र गर्ने श्रीमान प क्रा उ

 

काठमाडौं । एक महिलालाई श्रीमानले छु रा प्र हा र गरी घा इ ते बनाएका छन् ।

 

बाँके चिसापानी घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगलमा डेरा सञ्चालन गरेकी २८ वर्षीय प्रमिला पराजुलीलाई उनका श्रीमान् अम्मर रोकायाले छु रा प्र हा र गरेको प्र ह रीले जनाएको छ ।

 

रोकायले मादक पदार्थ से व न गरी श्रीमतीलाई बिहीबार साँझ घाटीमा छु रा प्र हा र गरेको प्र ह री वृत्त गौशालाले जनाएको छ ।

प्रमिलाको घा टीमा ग म्भी र चो ट छ ।

 

उनी बोल्न नसक्ने अवस्थामा छिन् । श्रीमान्लाई प्र ह री ले नियन्त्रणमा लिएको छ ।

 

 

4380
Shares

ट्रेन्डिङ