सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • यात्रुवाहक बस दु र्घ ट ना, १२ जना घा इ ते

यात्रुवाहक बस दु र्घ ट ना, १२ जना घा इ ते

5550
Shares
यात्रुवाहक बस दु र्घ ट ना, १२ जना घा इ ते

 

 

सिन्धुपाल्चोक, फाल्गुन १४ ।  काठमाडौंबाट सिपाबडहरे जाँदै गरेको यात्रुवाहक बस दु र्घ ट ना भएको छ ।

 

काठमाडौंबाट सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिका सिपाबडहरे जान छुटेको गरेको बा २ख ६५८८ नम्बरको हेलम्बु यातायातको यात्रुवाहक बस इन्द्रावती गाँउपालिका ११ नम्बर वडाको इन्द्रावती वगरमा दु र्घ ट ना भएको हो।

 

दु र्घ ट नामा परी १२ जना घा इ ते भएका छन् भने ३ जनाको अवस्था ग म्भी र रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए ।

 

यात्रुवाहक बस घुम्ति बाटोमा बालुवामा चिप्लिएर दुर्घ ट ना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको समेत बस्नेतले जानकारी दिए ।

घा इ तेहरु ३ जनालाई धुलिखेल अस्पताल रिफर गरिएको र अन्यको बोडगाउँ मेडिकल सेन्टर, इन्द्रावती ११मा उपचार भइरहेको स्थानिय शिक्षक प्रताव तामाङले जानकारी दिए ।

 

5550
Shares

ट्रेन्डिङ