सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • मोटरसाइकल दु र्घ ट नामा सञ्चारकर्मी रानाको नि ध न

मोटरसाइकल दु र्घ ट नामा सञ्चारकर्मी रानाको नि ध न

3825
Shares
मोटरसाइकल दु र्घ ट नामा सञ्चारकर्मी रानाको नि ध न

 

 

सञ्चारकर्मी अञ्जन रानामगरको सवारी दु र्घ ट नामा परेर सोमबार नि ध न भएको छ ।

 

बीपी राजमार्ग हुँदै सिन्धुलीमाडीबाट खुर्कोटतर्फ जाँदै गर्दा कमलामाई नगरपालिका २ को ढंग्रे भन्ज्याङमा आफैंले चलाएको मोटरसाइकल दु र्घ ट नामा परी २७ वर्षीय रानामगरको घ ट ना स्थल मै नि ध न भएको प्र ह रीले जनाएको छ ।

 

प्र ह रीका अनुसार भर्खरै निर्माण सम्पन्न भएको ढुंग्रे भन्ज्याङको पहिरोमाथि राखिएको सडकबारमा मोटरसाइकल ठो क्कि एर रानामगर सडकबाट एक सय ५० मिटर तल खसेका थिए ।

 

गोलन्जोर गाउँपालिका ४ तीनकन्या घर भएका राना प्रेस चौतारी सिन्धुलीका सहसचिव थिए ।

 

3825
Shares

ट्रेन्डिङ